TodayPati

प्रदेश २ :रोहित शर्मालाई घाँटी रेटेर हत्या गरेको घटनामा एकजना प्रहरी हिरासतमा

टुडेपाटी-

जनकपुरधाम, फागुन २५ गते ।

बाराको निजगढ नगरपालिका– ९ का १९ वर्षीय रोहित शर्माको घाँटी रेटी हत्या भएको घटनामा एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको प्रहरीले जनाएको छ । तर उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

‘शंकास्पद एकजना व्यक्ति पक्राउ परेका छन्, संलग्नताबारे भेरिफाइ गर्न बाँकी छ,’जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले भने ।

मंगलबार बिहानशर्माको घरभित्रै हत्या भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *