TodayPati

प्रदेश २ मा भोलि सार्वजनिक विदा

टुडेपाटी-
जनकपुरधाम, माघ ४ गते ।

प्रदेश २ मा भोलि सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक विदा दिइएको घोषणा गरिएको हो ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ । तर, यसवर्ष प्रदेश २ को विभिन्न ठाउँमा मनाउने बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *