TodayPati

बर्दिबास घटना विरुद्ध सम्सी बजार बन्द, बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन

टुडेपाटी-
महोत्तरी, मंसिर ११ गते ।

बर्दिबास घटनाको विरुद्धमा महोत्तरीको सम्सी बजार बन्द भएको छ ।

बर्दिबासकी ६ वर्षीया बालिका गुलाशा खातुनको बलात्कार पश्चात हत्या र प्रहरीको गोलीबाट मृत्यु भएका संजय न्यौपानेका दोषीलाई कारबाहीको माग गर्दैसम्सीमा बजार र सडक बन्द गराएका हुन् ।

Sponsored

स्थानीयले बिहीबार बिहानैदेखि बलात्कारीलाई फाँसे दे, संजय न्यौपानेलाई सहिद घोषणा गर, महोत्तरीकी छोरी गुलाबसालाई न्याय देउ लगायत नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रेका हुन् ।
उनीहरुले बजार र गौशाला सम्सी सडक खण्ड समेत बन्द गराएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *