TodayPati

सर्लाहीमा माहुरीले टोक्दा आमाछोरी सिकिस्त

टुडेपाटी-
सर्लाही, कार्तिक २६ गते ।

सर्लाहीमा माहुरीको टोकाइबाट आमा छोरी सिकिस्त बिरामी भएका छन् ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ३ भेल्हीमा घाँस लिन गएको बेला स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिनालाई माहुरीले टोकेको हो ।

Sponsored

माहुरीको टोकाइबाट सिकिस्त आमाछोरीको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *