TodayPati

आकस्मिक मन्त्रीपरिषदको बैठकमा भयो यस्तो निर्णय

टुडेपाटी

काठमाडौँ, असोज ११ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक मन्त्री परिषद बैठकले केही निकायहरुमा नियुक्ति गरेको छ।

Sponsored

सत्तारुढ नेकपाको सुझावअनुसार मन्त्रिपरिषद् हेरफेर गर्नुअघि ओलीले बैठक राखेको चर्चा भएपनि मन्त्रिपरिषद्‌मा त्यसबारे कुनै छलफल नभएको महिला बालबालिका तथा सामाजिक विकास मन्त्री पार्वत गुरुङले जानकारी दिए।

उनका अनुसार बैठकले बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको गुरुङले जानकारी दिए।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलयका लागि नेपाली राजदूत डा। अञ्जान शाक्यलाई अख्यितारी दिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *