TodayPati

वीरगञ्जमा सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका युवकको मृत्यु, कोरोनाका आशंका

टुडेपाटी-
वीरगञ्ज, भदौ २२ गते ।

वीरगञ्जमा सास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका एक युवकको अस्पतालमै मृत्युु भएको छ ।

नारायणी अस्पतालमा भर्ना भएका बारा सपहिका २३ वर्षिय युवकको मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ ।

Sponsored

रूघाखोकि, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या रहेका ती युवकको उपचारको क्रममा मृत्युु भएको अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए ।

युवकको कोरोनाका कारण मृत्यु भएको आशंकामा पिसीआर परिक्षण गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *