TodayPati

जनकपुरमा खुल्यो ‘मम्स केयर’

टुडेपाटी-
जनकपुरधाम, असोज २३ गते ।

जनकपुरमा मम्स केयर बेबी मार्ट संचालनमा आएको छ ।

जनकपुरधामको भानुचोक र शिवचोकको बीचमा जनकपुरधाम उद्योग बाणिज्यसंघ नजिक मम्स केयर बेबी मार्ट संचालनमा आएको हो ।

Sponsored

युवा व्यवसायी विकास कुमार साहले संचालनमा ल्याएको मार्टको उनका छोरा रिसव बिभान र छोरी युविकाले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् ।

सो अवसरमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको विवेष उपस्थिति थियो ।

युवा व्यवसायी साहले ३० लाखको लागतमा संचालनमा ल्याएको मम्स केयर बेबी मार्टमा बाल बच्चाको सम्पूर्ण सामान पाइने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *