TodayPati

यी हुन् CM राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ३७ सांसद, नयाँ मुख्यमन्त्रीमा कसको प्रस्ताव ?

टुडेपाटी-
विराटनगर, पुस १२ गते ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता भएको छ भने नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका ३७ सांसदहरुले आइतबार बिहान १०.४३ बजे मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

Sponsored

अविश्वासको प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो रहेका छन् भने समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।

यी हुन् हस्ताक्षरकर्ता

No photo description available.
No photo description available.
No photo description available.
No photo description available.

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *