TodayPati

अभिनेता अमिताभ बच्चनले जिते कोरोना

एजेन्सी-
दिल्ली, साउन १८ गते ।

भारतीय अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन् । उनी मुम्बईको नानभती अस्पतालबाट २३ दिको उपचार पश्चात निको भएर डिस्चार्ज भएका हुन् ।

उनी कोरोनामुक्त भएपनि उनका छोरा अभिषेक बच्चन भने अझै कोरोना संक्रमित नै छन् ।
यसअघि अभिषेकका श्रीमती ऐश्वर्या र उनका छोरी आरध्या कोरोनामुक्त भएका थिए ।

Sponsored

७७ वर्षका अमिताभले यसअघि जुलाई ११ मा आफू र छोरालाई कोरोना संक्रमण भएको बताएका थिए । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *