TodayPati

महोत्तरीका एकजनाको कोरोनाबाट मृत्यु, मृतक सङ्ख्या ४१ पुग्यो

टुडेपाटी-

जनकपुरधाम, साउन ७ गते ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट महोत्तरीका एक जनाको मृत्यु भएको छ । महोत्तरीको ३ मडैका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Sponsored

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकका क्रममा मृत्यु भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *