TodayPati

डाइभर्सन बगाउँदा जनकपुर- ढल्केबर सडकखण्ड अवरुद्ध

टुडेपाटी-
जनकपुरधाम, असार २८ गते ।

डाईभर्सन बगाउँदा जनकपुर- ढल्केबर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरताको वर्षाले नालाबाट बग्ने पानीको तिव्र वेगले सप्ही स्थित शनिबार डाइभर्सन बगाएको हो ।


सिक्सलेन सडकमा पुल निरमाणको काम चलरहेकोले पूर्वपट्टी छेउमा डाइभर्सन बनाइएको थियो । शनिबार दिउँसो डाईभर्सन बगाएपछि अवागमन अवरुद्ध भएको हो । अहिले डाइभर्सन निमार्णको काम चलिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *