TodayPati

डिजेल पेट्रोलको मूल्य बढ्यो

टुडेपाटी-

जनकपुरधाम, असार १६ गते ।

लकडाउन खुकुलो भएपछि गाडी चल्नेको संख्या बढेसंगै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

Sponsored

नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँका दरले बढाएको हो । बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ । निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *