TodayPati

नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार नाघ्यो

टुडेपाटी-

जनकपुरधाम, असार ३ गते ।

नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Sponsored

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको बुधवार अहिलेसम्मकै एक दिनमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

यो सँगै संक्रमितको सं‌ख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *