TodayPati

नुवाकोटकी ६ वर्षीया बालिकासहित थप सात जनामा कोरोना पुष्टि

टुडेपाटी-

चितवन, असार १ गते ।

सोमबार नेपालमा थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतलामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको भरतपुर अस्पतलले जनाएको छ । 

Sponsored

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ का ३६ वर्षीया महिला, नवपुर बुढीकालीका २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै नुवाकोटको ताराकेश्वर नगरपालिकाका ६ वर्षीया बालिका र ३१ वर्षीया महिलामा  संक्रमण देखिएको छ ।

त्यस्तै अर्खाखाँचीको भुमिकास्थान नगरपालिका-६ का २०, ३५, ३५ वर्षका पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *