TodayPati

बलिउड अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

टुडेपाटी-
जनकपुरधाम, जेठ ३२ गते ।

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुले आत्महत्या गरेका छन् ।

आइतबार बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Sponsored

आत्महत्या के कति कारण गरेका हुन् भन्ने केहि खुलेको छैन । यस विषयमा भारीत प्रहरीले अनुसन्धान गरिरहेको छ । अभिनेता सिंह बलिउडका चर्चित कलाकार थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *