TodayPati

जनकपुर प्रादेशिक अस्पतालबाट १५ जना कोरोना जितेर डिस्चार्ज

टुडेपाटी-
जनकपुरधाम, जेठ २४ गते ।

जनकपुर प्रादेशिक अस्पतालको अाइसोलेशनबाट १५ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर डिस्चार्ज भएका छन् ।

शुक्रबार साँझ सर्लाहीका १४ जना र जनकपुरका १ गरि १५ जना कोरोना मुक्त भइ घर फर्केको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले जानकारी दिए ।

Sponsored

यसअघि यस अस्पतालबाट ८ जना कोरोना संक्रमित उपचार पश्चात् निको भएर फर्कि सकेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *