TodayPati

महोत्तरीका ९ सहित प्रदेश २ मा थपिए २२ संक्रमित, कुन जिल्लामा कति ?

टुडेपाटी-
जनकपुरधाम, जेठ २३ गते ।

महोत्तरीमा ९ जना सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको पीसीआर रिपोर्ट अनुसार धनुषामा ४, महोत्तरीमा ९, रौतहट ६ र बारामा ३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार थपिएको २२ जनासंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ८१ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *