TodayPati

आइसोलेसनमा उपचाररत बाजुराकी २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

टुडेपाटी-
जनकपुरधाम, जेठ १८ गते ।

बाजुरामा दुई वर्षीया बालिकाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । साथै उनको आमामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।

Sponsored

योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *