TodayPati

टुडेपाटी-
जनकपुरधाम, बैशाख १२ गते ।

राष्ट्रिय मूलबासी महासंघ मधेश प्रदेशले यसवर्षको बुद्ध जयन्ती धुमधामसँग मनाउने निर्णय गरेको छ ।

धनुषको बटेश्वर गाउँपालिका ३ कटानीमा बिहीबार अगम बहादुर बम्जनको अध्यक्षता तथा महासंघका राष्ट्रिय अध्यक्ष दिलीप लामाको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको तीन तल्ले भन्ने स्थानमा भव्यतासाथ मनाउने भएको छ । यसवर्ष अगामी बैशाख १२ गते बुद्धजयन्ती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *