TodayPati

टुडेपाटी
जनकपुरधाम, फागुन २१ गते ।

प्रतिनिधि सभा निर्वाचन २०८२ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

देशभरि एकाध घटना बाहेक भयरहित तथा उत्साह रुपमा बिहीबार सम्पन्न भएको हो । देशभरको १६५ वटा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान चलेको थियो ।

मधेश प्रदेशमा पनि एकाध घण्टा बाहेक ३२ वटै क्षेत्रमा निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको हो ।

अहिले मतपेटिकाहरु संकलन गरेर तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको लागि लगिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *