टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।
धनुषाका बटेश्वर गाउँपालिका अध्यक्षका प्रत्यासी लोसपाका नेता पार्टी परित्या गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीसँगै गाउँपालिका वडा नम्बर ५ शान्तिपुरका नेकपा एमालेका निर्वाचित वार्ड सदस्य अशोक यादवसहित १५० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली काँग्रेसका निवर्तमान सहमहामन्त्री एवं धनुषा निर्वाचन क्षेत्र नं. ४ मा काँग्रेसका उम्मेदवार महेन्द्र यादवले एक कार्यक्रमबीच स्वागत गरेका छन् ।

लोसपा र एमालेसहितबाट १५० जना काँग्रेसमा प्रवेश गरेको राउतले बताए ।
