TodayPati

प्रदेश २ मा १५ गरी थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

टुडेपाटी-
जनकपुरधाम, जेठ ९ गते ।

शुक्रबार बिहान थप ३० जनामा कोरोणा संक्रमण पुष्टि भएको छ । सर्लाही, नवलपरासी, चितवन र कपिलवस्तुका ३० जना कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *