TodayPati

एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाको पाँचौ जिल्ला परिषद सम्पन्न

टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाको पाँचौ जिल्ला परिषद शुक्रबार सवैलामा सम्पन्न भएको छ ।

संगठन अध्यक्ष धर्मेन्द्र यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र पार्टीको जिल्ला इन्चार्ज श्रवण बरबरीया यादबको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो ।

Sponsored

परिषदमा पूर्व शिक्षा बिज्ञान तथा प्राविधिक बोधमाया यादब, संगठनका केन्द्रिय उपमहासचिव दिनेश रायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संगठनका मधेस प्रदेशका अध्यक्ष भुपनरायण अधिकारी, सबैला नगरपालिकाका मेयर कारीराम यादव, सबैला नगर पालिकाका पार्टी अध्यक्ष र पूर्व शिक्षक नेता युगेश्वर यादब, मधेश प्रदेशको महासचिव गुलाब चन्द्र यादवलगायतको विभिन्न बिद्यालयको प्रधानाध्यापक, शिक्षक शिक्षिका , बालबिकास शिक्षिका तथा बिधालय कर्मचारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रम सवैलास्थित सरस्वती मा.वि ठिल्लामा सम्पन्न भएको अध्यक्ष धर्मेन्द्र यादवले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *