TodayPati

मधेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार कर्ण नियुक्त

टुडेपाटी-
जनकपुरधाम, भदौ ७ गते ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रेस सल्लाहकारम वरिष्ठ पत्रकार अनिलकुमार कर्ण नियुक्त भएका छन् ।

मुख्यमन्त्री सिंहले शुक्रबार पत्रकार कर्णलाई आफ्नो प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।

Sponsored

तीन दशकदेखि पत्रकाररिता क्षेत्रमा सक्रिय पत्रकार कर्ण हाल टोलपडोस अनलाइनका सम्पादकको जिम्मेवारीमा छन् । उनी प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *