TodayPati

कोरोनाबाट नेपालमा तेश्रो व्यक्तिको मृत्यु

टुडेपाटी समाचारदाता-

जनकपुरधाम,जेठ ७ गते ।

कोरोना भाइरसको संक्रमण पश्चात नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको समाचार प्राप्त भएको छ। 

Sponsored

गुल्मीका संक्रमित एक पुरुषको अहिले केहिबेर अगाडी मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । आधा घण्टा अगाडी उनको मृत्यु भएको भन्दै उनले थप कुरा बुझ्ने काम भइरहेको छ बताए ।

नेपालमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि एक सुत्केरी महिला र एक युवकको मृत्यु भईसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *