TodayPati

सप्तरीको नहरमा एक युवक बेपत्ता

टुडेपाटी-
सप्तरी, असार २१ गते ।

सप्तरीको कोशी पश्चिमी नहरमा एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सप्तरीको महदेवा गाउँपालिका ३ वथनाहाका २२ वर्षीय प्रदीप यादव छन् ।

Sponsored

विद्युत्को पोल जडान गर्ने क्रममा महदेवा नजिक कोशी पश्चिमी नहरमा डुबेर बेपत्ता भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनको सशस्त्र र नेपाल प्रहरीले खोजि गरिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *