TodayPati

बारामा गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या 

टुडेपाटी-
जनकपुरधाम, जेठ ३२ गते ।

बारामा गोली प्रहार गरी एकजना क्याम्पस प्रमुखको हत्या भएको छ ।  रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहाको हत्या भएको हो ।

बाराको आदर्श कोतवाल गाउँपालिका ३ बतरामा अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते कुशवाहाको  वीरगन्जको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आज साढे ५ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *