TodayPati

जसपाको अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित

टुडेपाटी-
जनकपुरधाम, जेठ ३० गते ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन् ।

बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म चलेको मनोनयन दर्तामा यादवको मात्र अध्यक्षमा मनोनयन दर्ता भएको हो ।

Sponsored

जसपाका प्रवक्त मनिष सुमनले यादवका मात्र अध्यक्ष पदमा उम्मेदवार परेको बताए । केहीवेरमा उम्मेदवारहरुको अन्तिम मानावली प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *