TodayPati

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु

टुडेपाटी

जनकपुरधाम, वैशाख १० गते ।

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

Sponsored

बर्दिबासमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुबैजना सवार प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकलबर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *