TodayPati

धनुषाबाट एक ट्रक प्याज बरामद

टुडेपाटी-

जनकपुरधाम, वैशाख ६ गते ।

धनुषाबाट एक ट्रक प्याज बरामद भएको छ । प्याज बोकेको शहिदनगर नगरपालिका–२ तीनकोरिया वीरेन्द्रबजार सडक खण्डबाट ना.८ ख ६३०० नम्बरको ट्रकसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

ट्रकमा १५२ बोरा प्याज रहेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले कागजपत्र शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा लिइएको जनाएको छ ।
प्याज ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *