TodayPati

महोत्तरीमा कर्तव्यज्यान मुद्दामा १० वर्ष कैद सजायको फैसला भइ फरार रहेकी लरुवती पक्राउ

टुडेपाटी
जनकपुरधाम, चैत ३० गते ।

महोत्तरीमा कर्तव्यज्यान मुद्दामा १० वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

होत्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैदको फैसला भई फरार रहेकी पिपरा गाउँपालिका ढेकाहा बस्ने लरुवती देवी महतो नुनिया पक्राउ परेकी हुन् ।

Sponsored

उनलाई बिहीबार पक्राउ गरि आवश्यक कारवाहीको लागि महोत्तरी जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *