TodayPati

जसपाबाट समानुपातिक सांसदका लागि हसिनाको नाम सिफारिस

टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।

जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सांसदका लागि हसिना खानको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी २७ वर्षीया खानको नाम सिफारिस गरेको हो ।

Sponsored

जसाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिको लागि हसिनाको नाम सिफारिस भएको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *