TodayPati

कविलासीका पूर्व मेयर यादव जसपा प्रवेश

टुडेपाटी-
जनकपुरधाम, चैत ४ गते ।

सर्लाहीको कविलासी नगरपालिकाका पूर्व मेयर कौशलकिशोर यादवसहित ५० जना जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

२०७४ को स्थानीय चुनावमा काँग्रेसबाट चुनाव जितेका उनी ५० जना नेताकार्यकर्तासहित जसपा प्रवेश गरेका हुन् ।

Sponsored

महोत्तरीमा जसपाको पार्टी प्रशिक्षण कार्यक्रममा उनलाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *