TodayPati

जनकपुर-ढल्केवर सडकखण्डको सपहीमा चक्काजाम

टुडेपाटी-
जनकपुरधाम, चैत ३ गते ।

पुल निर्माणले पूर्णता नपाएको भन्दै जनकपुर-ढल्केवर सडकखण्डको सपहीमा चक्काजाम गरिएको छ ।

धुलोधुवा उडेर आजित र आवतजावतमा समस्या भएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि सपहीमा सडक अवरु गरेका हुन् ।

Sponsored

यथाशीघ्र पुल निर्माणले पूर्णता पाउनु पर्ने माग गर्दै दिउँसो १२ बजेसम्मका लागि चक्का जाम गरेको स्थानीय पप्पु कुमार साहले बताए ।

सडक अवरुद्ध आवतजावतमा कठिनाइ भएको छ । अन्य बैकल्पिक बाटो प्रयोग गरि सर्वसाधारण आउजाउ गरिरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *