TodayPati

डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो

टुडेपाटी-
जनकपुरधाम, फागुन ४ गते ।

दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो भएको छ ।

आज बिहान क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमै प्रवेश गरी झामाथि कालोमोसो दलेका हुन् ।

Sponsored

डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै झा माथि कालोमोसो दलेको संगठनले जनाएको छ ।

केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *