TodayPati

मधेेशमा आज पनि बाक्लो कुहिरो

टुडेपाटी

जनकपुरधाम, माघ १५ गते ।


जनकपुरधामसहित तराई मधेशका अधिकांश स्थानहरुमा आज पनि हुस्सु/कुहिरो लागेको छ ।  केही ठाउँमा शीतलहर चलेकोले छ। कुहिरो र शीतलहरसंगै जाडोले जनजीवन कष्टकर बनेको छ ।

Sponsored

पहाडी क्षेत्रमा भने मौसम आंशिकरुपमा बदली भएको छ । त्यसबाहेक भू-भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेपनि वर्षा हुने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *