TodayPati

जनकपुरबाट १६ वर्षीय किशोर बेपत्ता

टुडेपाटी-
जनकपुरधाम, माघ ८ गते ।

धनुषाका एक १६ वर्षीय किशोर बेपत्ता भएका छन् । धनुषाको शहिदनगर नगरपालिका-८, नाथपट्टी घर भई हाल जनकपुरको वकिल टोल बस्दै आएका १६ वर्षीय रोशन कुमार यादव सम्पर्क विहीन भएका हुन्।

जनकपुरमै कक्षा ११ मा अध्ययनरत उनी आइतबार बिहान ९ बजे घरबाट रिसाएर निस्केका थिए । तर, रोशन घर फर्केर नआउँदा र उनीसँग सम्पर्क पनि हुन नसक्दा परिवारमा सन्नटा छाएको छ ।

Sponsored

रोशनलाई कसैले देखे वा भेटेमा ९८०८५४५१८५ वा ९८१६८७०४०६ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारजनले अपिल गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *