TodayPati

अत्यधिक जाडो र सितलहरले मधेशको जनजीवन कष्टकर

टुडेपाटी-
जनकपुरधाम, माघ ६ गते ।

अत्यधिक चिसो र सितलरहले आज बिहानैदेखि जनकपुरधाम लगायत तराई मधेशको जनजिवन प्रभावित भएको छ । आज विहानैदेखि लागेको बाक्लो हुस्सु र चलेको सीतलहरले चिसो बढेको छ ।

चिसोको कारण जनकपुर लगायत तरााईका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । बजारमा चहलपहल घटेको छ ।
अत्यधिक चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् । गाउँघरमा घुर तापेर जाडो छल्ने गरिएको छ अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप घटेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *