TodayPati

बटेश्वर गाउँपालिकाका अति विपन्न २५ जनलाई साहले बाँडे बल्यांकेट

टुडेपाटी-
जनकपुरधाम, पुस २४ गते ।

चिसो प्रभावित बटेश्वर गाउँपालिकाका २५ जना अति विपन्न तथा असहायलाई न्यानो वितरण गरिएको छ ।

बटेश्वरका स्थानीय समेत रहेका महेन्द्रनगरको गंगोत्री बोर्डिंग स्कुलका संचालक गाणेश साहले आफ्नो निजी खर्चबाट बल्यांकेट वितरण गरेका हुन् ।

Sponsored

विपन्न अशक्त असहायलाई जाडोबाट बच्नका निम्ति बल्याङकेट वितरण गरेको साहले बताए । उनले जाडो प्रभावित अति विपन्न, असहाय अशक्तलाई बल्यांकेट वितरण गर्ने क्रम जारी रहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *