TodayPati

न्याय माग्दै प्रदर्शन गर्ने आरती साहका परिवार सदस्यसहित पक्राउ

टुडेपाटी-
जनकपुरधाम, पुस १७ गते ।

आरती साहको न्याय माग्दै प्रदर्शन गर्ने क्रममा उनका परिवारसहित प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग अगाडी प्रदर्शन गर्ने क्रममा आरतीका बुबा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी कृतिका यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले जनाएकोछ ।

Sponsored

आरतीका माइत पक्षा २०१ दिनदेखि न्याय माग्दै काठमाडौंमा धर्ना बस्दै आएका छन् । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएको छ ।

दाइजोको निहुँमा छोरी आरती साहको हत्या गरेको उनका आमा–बुवाले दावी गर्दै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *