TodayPati

जनकपुरमा नगर प्रहरीद्वारा व्यवसायीमाथि कुटपिट

टुडेपाटी-
जनकपुरधाम, पुस ११ गते ।

जनकपुरधामा नगरप्रहरीले फुटपाथ खाली गराउे क्रममा व्यवासायीहरुमाथि कुटपिट गरेका छन् । जनपुरधामको शकरबारी बजार स्थित फुटपाथ खाली गराउन दिउँसो १ः३० बजे गाडीसहित पुगेका नगरप्रहरीले पसल अघि बसिरहेका व्यवसायीमाथि कुटपिट गरेका हुन् ।

स्थानीय व्यवसायी देवनारायण शर्मा, निरज ठाकुर र देवनारायण शर्मालाई कुटपिट गरेको उनीहरुले बताएका हुन् ।

Sponsored

आक्रोशित स्थानीयले प्रतिवाद गर्न खोजेपछि नगरप्रहरी भागेका थिए ।
गुण्डा शैलीमा कुटपिट गरेके भन्दै स्थानीय व्यवसायीहरुले कारबाहीको माग गर्दै केहीबेर सडक अवरुद्ध गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *