TodayPati

सिरहा प्रहरीद्वारा करिब ५ कठ्ठा गाँजा खेती नष्ट

टुडेपाटी-
जनकपुरधाम, पुस १० गते ।

करिब ५ कठ्ठामा लगाइएको अवैध गाँजा सिरहा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

मंगलबार दिउँसो सिरहाको धनगढीमाई नगरपालिका ८ चियाबारीटोल स्थितमा स्थानियहरुले लगाएको करिब ५ कठ्ठा गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

Sponsored

खेतबारी, करेसाबारी र आँगनहरुमा लगाइएको करिब ४ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *