TodayPati

महोत्तरीमा सालनालसहित नजवात शिशुको शव फेला

टुडेपाटी-
जनकपुरधाम, पुस ७ गते ।

महोत्तरीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ।

बिहीबार सोनमा गाउँपालिका ३ मरहा खोलामा सालनाल सहितको छोरा नवजात शिशुको शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

Sponsored

शिशुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा ल्याइएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *