TodayPati

महिला टी–२० का लागि पूजा महतोको कप्तानीमा महोत्तरीको टिम घोषणा

टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।

धानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि मधेश प्रदेशले महोत्तरीमा पूजा महतोको कप्तानीमा टिम घोषणा गरेको छ । अगामी पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि मधेशले उनको कप्तानीमा महोत्तरीको १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली महिला टिमकी अलराउन्डर पूजाले राष्ट्रिय टिममा डेब्यू गरेदेखि राम्रो प्रदर्शन गर्दै आएकी छन् ।

Sponsored

उनी कप्तान रहेको टीममा रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन छन् ।

सुरुमा महोत्तरीको टीम हुनु पर्नेमा भुलबस अन्यथा उल्लेख हुन गएकोले सच्याइएको छ ।-सम्पादक

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *