TodayPati

शान्तिपुरमा सन्तोषी मेला आयोजन हुँदै

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।

धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा दुई दिवसीय सन्तोषी मेला उत्सव हुने भएको छ । अगामी मंसिर १ र २ गते माँ सन्तोषी मेला उत्सव आयोजन हुन लागेको हो ।

स्थानीय गाउँबासीको सहयोगमा आयोजन हुन लागेको मेलामा मनोरञ्नात्मक सांस्कृतिक नाचगान, खेल तामासासहितको कार्यक्रम हुने आयोजक प्रतिनिधि मनोज कुमार यादवले जानकारी दिए ।

Sponsored

उनका अनुसार पुरण यादव, इन्दल यादवसहितको नेतृत्वमा मेला आयोजन हुन लागेको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *