TodayPati

जनकपुर-जयनगर रेलमा कटेर एकजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, कार्तिक २८ गते ।

जनकपुर जयनगर रेलमा किचिएर एकजना भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा
भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेका छन् ।

आज बिहाज जयनगर तर्फ जाँदै गरेको रेलले धनुषाको विदेहनगरपालिकाको वैदेही स्टेसन नजजिक उनको कटेर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मृतकको शव दुई टुक्रा भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *