जनकपुर-जलेश्वर सडकखण्डमा धुलोउडेपछि बिन्धीका बासिन्दा विरोधमा
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २३ गते ।
जनकपुर- जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीमा धुलो उड्दा स्थानीय विरोधमा उत्रेका छन् । बुधबार बिहानदेखि दिउँसो ३ बजेसम्म धुलाम्य बाटोको मर्मतको काम भइरहेको छ।
निर्माणाधीन चारलेन सडकमा वातावरणीय प्रभावलाई ध्यान नदिँदा स्वास्थ्यमा समस्या परेपछि बुधबारब स्थानीयहरु सडकमा उत्रेका थिए ।
यसअघि बाटोको निर्माणगर्दा सम्म (बराबर) नभएपछि मिलाउनको लागि सबै बाटो एकैपटक निर्माण गर्न लागिएको कार्यरत एक कर्मचारीले बताए।