TodayPati

संविधान दिवसको अवसरमा रिगललाई दिएको सजाय छुट सर्वोच्चद्वारा बदर

टुडेपाटी–
काठमाडौँ, कार्तिक १६ गते ।

संविधान दिवसको अवसरमा चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा दिएको सजाय छुट सर्वोच्चले बदर गरिदिएको हो।

Sponsored

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उक्त फैसला सुनाएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *