TodayPati

जसपाले मधेश प्रदेशको रिक्त समानुपातिक सांसदमा सञ्जिला यादवलाई पठाउने

टुडेपाटी-
जनकपुरधाम, कार्तिक १३ गते ।

जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेश सभाको रित्त रहेको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यादवलाई पठाउने निर्णय गरेको हो ।

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि सो पद रिक्त थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *