TodayPati

उन्नत नेपालको ७ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ११ गते ।

उन्नत नेपालको ७ औं साधारण सभा सम्पन्न भएको छ । उन्नत नेपालका अध्यक्ष नागेन्द्र साहको अध्यक्षता तथा जसपाका मधेश प्रदेश सांसद राम अशिष यादवको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको हो ।

साधारणसभाको बन्द सत्रले उन्नत नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । योनि अल्पसंख्यक समुदायबाट प्रदीपकुमार यादवको अध्यक्षतामा ९ सदस्य नव कार्यसमिति चयन गरिएको हो ।

Sponsored

संस्थाको उपाध्यक्षमा युशुफ नदाफ, सचीवमा सरद चन्द्र बचार, कोशाध्यक्षमा ममता कुमारी भट्ट, सह– सचिवमा रिन्की कुमारी मण्डल छन् ।
यस्तै सदस्यहरुमा मनोज कुमार दास, डा. कनिका साह, राम प्रगास यादव र इनरजित मेस्तर रहेको संस्थाका निवर्तमान अध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *